कस्ता कस्ता पेनड्राइभ (फोटोफिचर सहित)!

सूचना प्रविधिको क्षेत्रमा विश्वमा द्रुततर विकाश भैरहेको छ । इन्टरनेट मानिसको दैनिकी बनिरहेको छ भने ग्याजेट जिवनको अभिन्न अंग । इलेक्ट्रोनिक ग्याजेट विनाको जिन्दगीको कल्पना समेत गर्न नसकिने अवस्थाको सिर्जना भएको छ आजको विश्वव्यापीकरणको दुनियामा ।
p1
सूचना प्रविधिको क्षेत्रमा भएको विकाश सँगै ग्याजेटमा पनि चामत्कारिक विकाश भएको छ । अहिले इलेक्ट्रोनिक डाटा संचयको लागि पेनड्राइभ निकै सजिलो तथा लोकपि्रय ग्याजेट बनेको छ । प्राविधिक रुपमा यसलाई युएसबी फ्लास ड्राइभ भनिन्छ । युएसबीको पूरा अर्थ युनिभर्सल सिरियल बस हो । अहिले १०२४ जिबी अर्थात् १ टेराबाइट डाटा अट्ने पेनड्राइभ समेत बनिसकेका छन् । पेनड्राइभको क्षमता विस्तार मात्र होइन यसको आकार प्रकार वा ढाँचालाई समेत कलात्मक बनाउन थालिएको छ । केही डिजाइनरले पेनड्राइभमा अनौठा डिजाइन थप्ने गरेका छन् । हेरौँ अनौठा पेनड्राइभ
p2 p3 p4 p5 p6 p7 p8 p9 p10 p11 p12 p13

पोखरा, साउन १६ – नेपाल टेलिकमले गण्डकी अञ्चलमा सिडिएमए प्रविधिमा आधारित उच्च गतिमा इन्टरनेट चलाउन मिल्ने प्रविधि इभिडिओ को बन्डलिङ मार्फत बिक्रीवितरण सुरु गरेको छ ।

‘स्काई प्रो’ ब्राण्डमा सुरु भएको यो थ्रि जी सिडिएमए प्रविधि लिन चाहने ग्राहकले अब २ हजार ३ सय ५९ रुपैयाँमै १ जिबी मेमोरीसहितको युएसबी डङ्गोल, ५ जिबी डाटा निःशुल्क र १ सय रुपैयाँको टक टाइम भ्यालु भएको रिमकार्ड पाउनेछन् ।
यसअघि उपभोक्ताले इन्टरनेट चलाउनका लागि रिमकार्ड र त्यसलाई कम्प्युटरमा जोड्ने युएसबी डङ्गोल छुट्टाछुट्टै किन्नुपर्ने बाध्यता थियो । ‘छुट्टाछुट्टै खरिद गर्दा करिब ५ हजार मूल्य तिर्नुपर्थ्यो’ टेलिकम पोखराका प्रमुख प्रकाशमान प्रधानले भन्नुभयो ‘हामीले
- See more at: http://ujyaaloonline.com/news/23504/Nepal-Telecome-launched-Sky-Pro-Internet-Service-/#sthash.J828Iq23.dpuf

यसअघि उपभोक्ताले इन्टरनेट चलाउनका लागि रिमकार्ड र त्यसलाई कम्प्युटरमा जोड्ने युएसबी डङ्गोल छुट्टाछुट्टै किन्नुपर्ने बाध्यता थियो । ‘छुट्टाछुट्टै खरिद गर्दा करिब ५ हजार मूल्य तिर्नुपर्थ्यो’ टेलिकम पोखराका प्रमुख प्रकाशमान प्रधानले भन्नुभयो ‘हामीले बन्डलिङ मार्फत निकै सस्तो मूल्यमा उपभोक्तालाई सेवा दिन सुरु गरेका हौं ।’
बुधबारदेखि बन्डलिङमार्फत गण्डकी अञ्चलमा बिक्रीवितरण सुरु भएको यो सेवा बुधबारदेखि धौलागिरी अञ्चलमा पनि सुरु गरिने उहाँले बताउनुभयो । सिडिएमए नेटवर्क भएका जुनसुकै ठाउँमा पनि यो प्रविधिमार्फत प्रति एमबी ५० पैसामा डाटा प्रयोग गर्न सकिने टेलिकमको दाबी छ ।
इन्टरनेटसँगै कुराकानी पनि गर्न सकिने‘“स्काई प्रो’ बाट ३.१ एमबिपिएस को गतिमा डाटा डाउनलोड तथा अपलोड गर्न सकिन्छ ।
देशका ४५ जिल्लामा सिडिएमए थ्रि जी पुर्‍याइसकेको टेलिकमले आउँदो दशैं अघि नै ७५ वटै जिल्लामा सेवा विस्तार गर्ने लक्ष्य लिएको छ । नेपाल टेलिकमले केही महिनाअघि सुरु गरेको यो प्रविधिमा उपभोक्ताको अधिक आकर्षण रहेको टेलिकमले जनाएको छ ।

Post a Comment

Previous Post Next Post