मंगल ग्रहमा जीवनको सम्भावना छ भन्ने कुराको बलियो आधार

(एजेन्सी)–अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको ‘क्युरियोसिटी रोवर’ मंगल ग्रहमा गएको करिब एक वर्ष भइसकेको छ ।  यो क्रममा क्युरियोसिटी रोवरले जो तथ्य जम्मा पारेको छ त्यसबाट थाहा हुन्छ कि यो रातो ग्रह चार अर्ब वर्ष पहिले नै जीवनको लागि योग्य भइसकेको थियो ।  साइन्स जर्नलमा प्रकाशित शोधपत्रको अनुसार मंगल ग्रहको वायुमण्डलको विस्तृत अध्ययनबाट थाहा हुन्छ कि चार अर्ब वर्ष पहिला मंगल ग्रहको वायुमण्डल पृथ्वीको भन्दा केहि अलग नभएको बताइएको छ ।  त्यति बेला मंगलको वायुमंडल निकै नाजुक हुने गर्दथ्यो । यो नयाँ नतिजाबाट यो कुराको बल मिल्छ कि त्यतिबेला यो ग्रहको सतह गर्मी र आद्रता हुन्थ्यो होला र यहाँ पानी पनि हुन्थ्यो होला । यद्यपी अहिलेसम्म यो कुरा स्पष्ट हुन सकेको छैन कि मंगल ग्रहमा कहिले कुनै प्रकारको जीवन थियो कि थिएन ।  ओपन युनिभर्सिटीकी डाक्टर मोनिका ग्रैडी भन्छिन्, ‘यो अध्ययनबाट पहिलो पटक अन्दाज लगाउन सकिन्छ कि मंगल ग्रहमा पानी र वायुमंडलकको धेरै क्षति भइसकेको हुनसक्छ । त्यति बेला मंगलको वायुमण्डल कस्तो थियो होला र के त्यति बेला मंगल ग्रहमा जीवनको सम्भव थियो कि थिएन भन्ने कुराको अन्दाज लगाउन सकिन्छ ।’  समयको साथसाथै मंगल ग्रहको चुम्बकीय क्षेत्र र वायुमण्डल नष्ट भइसकेको र यो ग्रह एक सुख्खा निर्जन ग्रहमा परिणत भइसकेको सम्भावना निक्र्योल गर्न सकिन्छ । http://www.ratopati.com/wp-content/uploads/2013/07/malgal.jpg
(एजेन्सी)–अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको ‘क्युरियोसिटी रोवर’ मंगल ग्रहमा गएको करिब एक वर्ष भइसकेको छ ।
यो क्रममा क्युरियोसिटी रोवरले जो तथ्य जम्मा पारेको छ त्यसबाट थाहा हुन्छ कि यो रातो ग्रह चार अर्ब वर्ष पहिले नै जीवनको लागि योग्य भइसकेको थियो ।
साइन्स जर्नलमा प्रकाशित शोधपत्रको अनुसार मंगल ग्रहको वायुमण्डलको विस्तृत अध्ययनबाट थाहा हुन्छ कि चार अर्ब वर्ष पहिला मंगल ग्रहको वायुमण्डल पृथ्वीको भन्दा केहि अलग नभएको बताइएको छ ।
त्यति बेला मंगलको वायुमंडल निकै नाजुक हुने गर्दथ्यो । यो नयाँ नतिजाबाट यो कुराको बल मिल्छ कि त्यतिबेला यो ग्रहको सतह गर्मी र आद्रता हुन्थ्यो होला र यहाँ पानी पनि हुन्थ्यो होला । यद्यपी अहिलेसम्म यो कुरा स्पष्ट हुन सकेको छैन कि मंगल ग्रहमा कहिले कुनै प्रकारको जीवन थियो कि थिएन ।
ओपन युनिभर्सिटीकी डाक्टर मोनिका ग्रैडी भन्छिन्, ‘यो अध्ययनबाट पहिलो पटक अन्दाज लगाउन सकिन्छ कि मंगल ग्रहमा पानी र वायुमंडलकको धेरै क्षति भइसकेको हुनसक्छ । त्यति बेला मंगलको वायुमण्डल कस्तो थियो होला र के त्यति बेला मंगल ग्रहमा जीवनको सम्भव थियो कि थिएन भन्ने कुराको अन्दाज लगाउन सकिन्छ ।’
समयको साथसाथै मंगल ग्रहको चुम्बकीय क्षेत्र र वायुमण्डल नष्ट भइसकेको र यो ग्रह एक सुख्खा निर्जन ग्रहमा परिणत भइसकेको सम्भावना निक्र्योल गर्न सकिन्छ ।
- See more at: http://www.ratopati.com/2013/07/20/77008.html#sthash.hhKsda4A.dpuf
 
मंगल ग्रहमा जीवनको सम्भावना छ भन्ने कुराको बलियो आधार

33
 
2
 
0
 
0
 
35
 
malgal

malgal(एजेन्सी)–अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको ‘क्युरियोसिटी रोवर’ मंगल ग्रहमा गएको करिब एक वर्ष भइसकेको छ ।

Post a Comment

Previous Post Next Post