निर्वस्त्र मान्छेहरुको पहाड (फोटोफिचर)



तस्वीरहरु हेर्दा मरुभूमि तथा नांगा पहाड र खोँचका तस्वीर झैँ लाग्छन् । तर यदि ध्यान दिएर हेर्ने हो भने यी कुनै चट्टानी पहाड तथा बालुवायुक्त मरुभूमिका दृश्य होइनन् । यी त मानवका निर्वस्त्र जिउबाट बनाइएका कलात्मक दृश्य हुन् । विभिन्न भुआकृति देखाउन पेट, पाखुरा, खुट्टा तथा घाँटीको प्रयोग अद्वितीय हिसाबले गरिएको छ ।
sk1
सर्जक तथा फोटोग्राफर कार्ल वार्नरको कला हो यो । उनले हरेक तस्वीरमा एक जनामात्र मानिसको प्रयोग गरेका छन् । तर सोही निर्वस्त्र मानिसलाई विभिन्न कोणबाट सयौँपटक तस्वीर खिची ती तस्वीरलाई इडिट गरेर उनले साँच्चीकै भुआकृतिको दृश्यमा ढालेका छन् । यसरी भुआकृति सिर्जना गर्नका लागि आफ्नो क्यामरासामु केही आफ्ना साथी र मोडेलहरु समेत नांगिएका भन्दै उनले तर को को नांगिए भन्ने कुरा भने गोप्य राखेका छन् ।
sk2
sk3 sk3 sk4 sk6

Post a Comment

Previous Post Next Post